ताजा समाचार

रत्नपार्कको आकाशे पुलबाट ५ केजी सुनसहित दुई पक्राउ

काठमाडौं, ४ मंसिर । काठमाडौंको रत्नपार्कबाट ५ केजी सुनसहित दुई जना पक्राउ परेका छन् । दरबार मार्ग प्रहरी बृत्तबाट खटिएको टोलीले रत्नपार्कको आकाशे पुलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने परिचय भने प्रहरीले खुलाएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको दरबार मार्ग प्रहरी बृत्तले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org