ताजा समाचार

गोरखाको प्रदेशसभा क मा नयाँ शक्तिका हरिशरण आचार्य विजयी

गोरखा, २३ मंसिर । गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा क मा नयाँ शक्तिका हरिशरण आचार्य विजयी भएका छन् । हरिशरणले वाम गठबन्धनका उम्मदवार कमला नहर्कीलाई ३ हजार २ सय ७८ मतको फराकीलो अन्तरले पछाडि पार्दै विजयी हासिल गरेका हुन् । आचार्यले १५ हजार ३ सय ४३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नहर्कीले १२ हजार ६५ मत प्राप्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org