ताजा समाचार

पुर्वराजा शाह दम्पति अर्को साता पश्चिम नेपालको भ्रमणमा जाने

काठमाडौं, ७ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह मध्यपश्चित तथा सुदूरपश्चिमको भ्रमणमा निस्किने भएका छन् । मुलुकमा निर्वाचन सकिएसँगै पूर्व राजा सपरिवारसहित मध्यपश्चिम तथा सुदुरपश्चिमको भ्रमणमा जाने भएका हुन् ।

श्रीमति कोमल राज्यलक्ष्मी देवी शाहका साथ आगामी साता मध्यपश्चिम र सुदरपश्चिमका जिल्लाको भ्रमणमा जान लागेका शाहका नीजि फणि पाठकले जानकारी दिए । केही दिनको निजी भ्रमणका सिलसिलामा शाह दम्पति त्यसतर्फ जान लागका हुन् । प्रदेश र प्रतिनीधिसभा चुनाववारे शाहको कुनै प्रतिक्रिया आएको थिएन ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org