ताजा समाचार

लाइसेन्स बनाईदिने भन्दा २५ हजार घुस लिँदै गर्दा दुई कर्मचारी पक्राउ

काठमाडौं, ९ पुस । बागमती यातायात व्यवस्था कार्यालय एकान्तकुनाका दुई कर्मचारी २५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २५ हजार घुससहित नायब सुव्वा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्रहीबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्वन्धि काम गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिइरहेका बेला पक्राउ गरेको हो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org