ताजा समाचार

सुनको ब्रा र पेन्टी शो गर्दै चिनियाँ मोडेल, जसको मूल्य पाँच मिलियन

एजेन्सी, २१ पुस । संसारमा मानिसका अनक शोख हुन्छन् । चीनको हुवेइ प्रान्तस्थित उहानको एक सुन पसलमा सुनको ब्रा र पेन्टी शो गरिएको छ ।

तीन किलो सुनबाट बनेको पेन्टी र ब्राको मूल्य पाँच मिलियन युयान रहेको बताइएको छ। उक्त सुनको ब्रा र पेन्टी एउटी चिनियाँ मोडेलले सार्वजनिक गरेकी हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org