ताजा समाचार

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक ( हेर्नुहोस् तालिका सहित)

काठमाडौं, १९ माघ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा ११ र १२ को साधारण (संगीत र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एंव आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक तालिका अनुसार कक्षा १२ को परीक्षा २०७५ साल वैशाख १४ गतेदेखि २७ गतेसम्म तथा कक्षा ११ को परीक्षा वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org