ताजा समाचार

विप्लवका नाममा भोजपुर अदालतले पक्राउ पूर्जी जारी गर्यो

काठमाडौं,१६ फागुन । नेपाल कम्प्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई जिल्ला अदालत भोजपुरले पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको छ ।

जिल्ला अदालत भोजपुरले पक्राउ को आदेश दिएसँगै कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।विलप्वको घर शिवराज नगरपालिकामा रहेको छ । भोजपुर जिल्ला अदालतले उनलाई विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी  टासेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org