ताजा समाचार

बलात्कारपछि महिलाको हत्या

उर्लाबारी, मोरङ, २० फागुन । मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आज बिहान एक महिलाको हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छन् ।

सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले जानकारी दिनुभयो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org