ताजा समाचार

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेस  संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्

निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका छन्

प्रतिनिधिसभामा काँग्रेसका  ६३ जना सांसद छन् ।संसदीय दलको नेता चयन गर्नका लागि आज विहान मतदान सुरु गरिएको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org