ताजा समाचार

आज मन्त्रिपरिषद् विस्तार हुँदै

 

काठमाडौं,२ चैत , । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

नेकपा एमाले र माओवादी र संघीय समाजवादी फोरम नेपालबाट मन्त्री थपिने छन्।

आज थपिने नयाँ मन्त्रीहरुको सपथ ग्रहण ४ बजेलाई तोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org