ताजा समाचार

परराष्ट्र प्रदिप ज्ञवाली, रविन्द्रलाई पर्यटन

काठमाडौं,२ चैत । नेकपा एमालेले प्रदिप ज्ञवालीलाई परराष्ट्र अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेले पाँच मन्त्री र एक राज्यमन्त्री छानेको छ। रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् भने जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालय दिइनेछ ।

आज बनेका नयाँ मन्त्रीहरुको सपथ  अपराहृन ४ बजे हुनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org