ताजा समाचार

धारिलो हतियार प्रहार गरी युवकको हत्या

काठमाडौ, ७ चैत ।काठमाडौं महानगरपालिका वडानम्बर १० देवीनगरमा राति पौने ९ बजे  धारिलो हतियार प्रहार गरी  एक युवककाे  हत्या भएको छ ।

मंलबार राति पाैने ९ बजे सामान्य  विवादमा २१ वर्षीय पुरुषाेत्तम सेंढाईकाे हत्या भएकाे हाे ।

हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा रोहित चौधरी, अशोक लिम्बु र सन्जिव राईलाई पक्राउ गरेको छ । डिएसपी पौडेलले हत्याको अनुसन्धान भइरहेको जानकारी दिए ।सर्लाही घर भएका सेंढाई  काठमाडौं  १० देवीनगरमा बस्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org