ताजा समाचार

प्रधानमन्त्री ओली र दाहालबीच वार्ता जारी

काठमाडाैं, ११ वैशाख । प्रधानमन्त्री  केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड बीच अाज बिहान बालुवाटारमा  ८ बजेदेखि  वार्ता भइरहेको छ।
वार्तामा  पार्टी एकता बारे छलफल भइरहेको बताइएकाे छ।
याे भन्दा अगाडि पनि पार्टी एकिकरणकाे बारेका  धेरै पटक छलफल भएपनि एकिकरणकाे  मिति भने बैठकले ताेक्न सकेकाे छैन । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org