ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी सिधै जनकपुर आउने, प्रधानमन्त्री अाेलीले स्वागत गर्ने

जनकपुर,१८ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  दुई दीने नेपाल भ्रमणका लागि पटनाबाट बैशाख २८ गते सिधै जनपुर अाउने भएका छन्। मोदी पटनाबाट हेलिकप्टरमा चढेर  सिधै जनकपुर आउने भएका हुन् ।

जनकपुरमा माेदीकाे स्वागत  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्। मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिनेछ ।

जनकपुरकाे पहिलाे भ्रमण सकिएपछि माेदी काठमाडौं फर्किएर मुक्तिनाथकाे दर्शन पनि गर्ने कार्यक्रम तय भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org