ताजा समाचार

माेदीसंग सीमा विवाद, डुवान सम्बन्धी विषय उठाउन सांसदहरुले दिए प्रधानमन्त्रीलाई सुझाब

 

 

काठमाडौं,२७ वैशाख । भारतीय प्रधानमन्त्री नेपाल भ्रमण गर्न आउने भएपछि सांसदहरुले मोदीसँग सीमा विवाद, सीमा सुरक्षा, तराईरमधेसको डुबान समस्या समाधानमा जस्ता विषय उठाउन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सांसदहरुले दुईपक्षीय हितका सवालमा भारतीय पक्षंसंग जोडदार रुपमा आफ्ना कुरा राख्न सरकारलाई आग्रह गरेका छन् ।

मधेसको डुबानको समस्या, अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भारतले नेपालको भुभागमा निर्माण गरेकाे विषयलाई पनि माेदीसामु उठाउन सांसदहरुले अाेलीलाई सुझाव दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org