ताजा समाचार

राप्रपाको केन्द्रीय परिषद बैठक अर्को साता हुने

 

काठमाडौं,१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय परिषदको बैठक जेठको ७, ८ र ९ गतेसम्म वीरगञ्जमा बस्ने भएको छ।

परिषदको बैठकमा देशभरिबाट आएका ५०० नेता कार्यकर्ताले निर्वाचनको समीक्षा बारे छलफल गर्ने छन् ।

निर्वाचन पछि  राप्रपाले पहिलो पटक निर्वाचनका बेलाकाे बेहाेरेकाे हारकाे समीक्षा गर्ने भएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org