ताजा समाचार

असिनापानीले पुर्‍याएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसंग माग

 

काठमाडौं,२ जेठ । सांसदहरुले प्रतिनिधिसभाको बुधबारको बैठकमा असिनापानीले पुर्‍याएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बैठकमा विशेष समय लिएर बोल्दै सांसदरुले देशका विभिन्न भागमा असिनापानीले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसंग माग गरेको हुन् ।

साथै असिना पानीबाट गएको पहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई पनि तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org