ताजा समाचार

संयोजन समितिद्वारा पार्टी एकता अनुमोदन प्रस्ताव पारित

 

 

काठमाडौं,३ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ।

बालुवाटारमा बसेको संयोजक समितिको बैठकले एकतालाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको हो । संयोजन बैठक सकिए पछि दुबै दलको अन्तिम बैठक बस्न लागेको छ ।

एमालेको आकस्मिक केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ भने माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक पुष्पकमल दाहालको निवास खुमलटारमा बस्ने भएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org