ताजा समाचार

‘साझा समाचार’ दैनिक विमोचित

पर्सा, १२ जेठ। ‘साझा समाचार’ दैनिक पत्रिकाको प्रकाशन शुक्रबारदेखि आरम्भ भएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले पत्रिका विमोचन गर्दै शोषितपीडित र निमुखाको आवाज बन्दै सत्यतथ्य र निष्पक्ष समाचारको संवाहकका रुपमा आफ्नो पहिचान बनाउन आग्रह गरे।  मोफसलमा रहेका सञ्चारकर्मीको क्षमता वृद्धिप्रति सरकार र गैरसरकारी संघ संस्थाले ध्यान दिनुपर्ने धारणा पनि उनले व्यक्त गरे । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org