विश्वकप लाइभ कसरी हेर्ने मोबाइलमै ? यी कुरा अनुसार गर्नुस, १०० % आउछ मोबाइलमै
काठमाडाैं ५, असार । अहिले विश्वकप चलिरहेको छ । रुसमा जारी विश्वकप हेर्ने चाहना जो कोहिलाई पनि हुन सक्छ तर घरमा टिभी नहुदा भने धेरैले समस्या भोग्नु परेको छ । नेपालमा सञ्चालनमा आएका थुप्रै एपमा पनि विश्वकप लाइभ हेर्न सकिदैन ।
युट्युबमा पनि लाइब आउदैन यसको सट्टामा यहा विस्वकप हेर्ने सरल तरिकाको बारेमा बताइएको छ ।
यस्तो अवस्थामा विश्वकपको मजा कसरी लिने त भनेर न्युज-नेपालले विभिन्न कुराहरुको खोज गरेको छ ।
विश्वकप लाईभ हेर्नलाई के गर्ने भन्ने बारेमा यहाँ जानकारी दिन खोजिएको छ । कसरी हेर्ने त मोबाईलमा विश्वकप लाइभ, हेर्नुहोस न्युज नेपालले तयार पारेको सामाग्री:
१, पहिले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर SonyLIV एप डाउनलोड गर्नुहोस् ।
२, प्ले स्टोरमा अर्को एप TouchVPN डाउनलोड गर्नुहोस् ।
३, TouchVPN लाइ खोल्नुहोस जहा Best Choice भन्ने देखिनेछ । त्यहा क्लिक गरेपछि धेरै देशको नाम आउनेछ र, त्यहा India छान्नुहोस अनि Connect बटन थिच्नुहोस् ।
४, अब SonyLIV एप खोल्निहोस् ।
५, एप खोलिसकेपछि लोकेशन माग्नेछ त्यसलाई Cancel गर्दा पनि हुन्छ ।
६, होम बटनमा जानुहोस् । त्यहा गएपछि Sports भन्ने बटन देखा पर्ने छ । त्यहा क्लिक गर्नुहोस् ।
७, Sports मा क्लिक गरिसकेपछि 2018 FIFA World Cup Russia भन्ने अप्सन देखिने छ । त्यहा क्लिक गरिसकेपछि केहि समय प र्खनुहोस ।
८, अब मोबाइल, ट्याब, आइप्याड लगायतका डिभाइसमा लाइभ विश्वकप हेर्न सक्नुहुनेछ ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...