ताजा समाचार

नेपाल आइडलको टप ८ बाट कृषल कँडेल  आउट रवि ओड सबभन्दा बढी भोट

 

काठमाडौँ नेपाल आइडल सिजन २ को टप ८ बाट धादिङका कृषल कँडेल आउट भएका छन्। शुक्रबार प्रसारण भएको कार्यक्रममा दर्शकको भोटका आधारमा उनि आउट भएका हुन् । टप ८ मध्ये सबभन्दा कम उमेर का थिए ।

पोखराका विक्रम बराल सहित , कञ्चनपुरका रवि ओड, पोखराकी नीलिमा थापा मगर, झापाका सुमित पाठक, झापाकै अस्मिता अधिकारी, दोलखाका पवन गिरी र बुटवलका अमित बरालबीच नेपाल आइडलको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org