फोटोग्राफर न्यौपानेले खिचेका आठ तस्बिरमा हेर्नुहोस् नेपालका सम्पदाहरू
काठमाडौँ । नारायण न्यौपाने समकालिन नेपाली फोटोग्राफीका एक चर्चित फोटोग्राफर हुन् । जस्तोसुकै दृश्यलाई पनि सुन्दर ढंगले, कलात्कम रूपमा क्यामरामा कैद गर्न सक्नु न्यौपानेको खुबी हो । उनी विशेषगरी चरा, बिबाहको भिडियो तथा फोटो खिच्नमा दख्खल राख्छन् । न्यौपानेलाई यतिमात्रै दायारामा खुम्च्याउन खोजियो भने उनको कलाको, प्रतिभाको अपमान हुन्छ । न्यौपानेमा सरल र सामान्य ठानिएका बस्तुलाई आकर्षक फोटोमा उतार्न सक्ने छुट्टै क्षमता पनि छ । उनले मुलुकको पर्यटन क्षेत्रलाई सवद्र्धन र संरक्षण गर्न महत्त्वपूर्ण भूमिका पनि फोटोमार्फत् निभाएका छन् । नदीनाला, झरना, बनजंगल, पशुचौपाया, बहुजातिका मानिसका फोटो, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरूको फोटो, प्राकृतिक सौन्दर्यको फोटो न्यौपानेले खिच्ने गरेको देखिन्छ । आज हामीले न्यापानेले खिचेका नेपालका विभिन्न पुरातात्वहिक तथा ऐतिहासिक सम्पदाको फोटो प्रकाशित गरेका छौं । हेरौं केही फोटाहरू–
Comments
अरु समाचार
-
चार जना डीआईजीको एक वर्ष पदावधि थपियो
काठमाडौं। सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल...
-
सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक...
-
संविधान संशोधन ०८७ मा मात्रै हुने ओलीको खुलासा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय...
-
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर...
-
चीनतर्फबाट सगरमाथा क्षेत्र प्रवेश अस्थायी रूपमा बन्द
काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द...
-
भूकम्प अपडेट: ९५ जनाको मृत्यु, १३० घाइते
काठमाडौं । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका...
-
भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति
काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८...
-
सुनकोसी नदीमा बाँध निर्माण सुस्त, सात प्रतिशत मात्रै प्रगती
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ । पटेल–रमण जेभीले सुनकोसी नदीमा...
-
भूकम्प अपडेट: सोलुखुम्बुमा दुई घरमा क्षति
काठमाडौं । आज बिहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।...