ताजा समाचार

चोलेन्द्रमाथि परेको उजुरीको शुक्रबार छलफल हुने

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा नौ वटा उजुरी परेका छन् । उजुरीमाथि छलफल गर्न समितिले शुक्रबार दिउँसो तीन बजे जबरालाई बोलाएको छ । दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि मिश्रलाई करीव चार महिनाको छोटो अवधिमै प्रधानन्यायाधीशमा सिफारिस भएका थिए । जोशीले उमेर हदका कारण पुस १७ गते अवकाश पाउँँदैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org