ताजा समाचार

यसरी ल्याइयो मन्त्री अधिकारी सहित अन्य तीनको शव (फोटोफिचर)

काठमाडौं । ताप्लेजुङमा भएको एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा परेर निधन भएका ४ जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ ।

मृतक अधिकारीसहित अन्य तीन जनाको शव सुकेटार विमानस्थलमा ल्याइएको छ ।

हेर्नुहोस फोटोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org