ताजा समाचार

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैँ ।   सरकारले २६ गते आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने भएकाे छ ।

उपत्यकामा राताे मच्छिन्रद्रनाथकाे भाेटाे देखाउने अवसर भएकाे हुनाले बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएकाे हाे ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले हस्ताक्षर गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘उपत्यकामा रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाे हुनाले बिदा दिने सुचना प्रकाशित गरिएकाे छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org