ताजा समाचार

चिकित्सकले किन भने प्रचण्डको दाँत निकाल्नु पर्छ ?

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दाँतमा समस्या आएपछि उपचारको लागी मेडिसिटी हस्पिटल पुगेका छन ।

दाँत दुखेर समस्या भएपछि अध्यक्ष दाहाल बुधबार दिउँसो मेडिसिटी पुगेका हुन्। अध्यक्ष प्रचण्डले यसअघि पनि त्यही अस्पतालमा दाँतको उपचार गराउँदै आएको उनको सचिवालयले जानकारी दिएको छ।

यद्यपी चिकित्सकले प्रचण्डको दाँत निकाल्न पर्ने जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org