ताजा समाचार

नाइट क्लबमा पुर्व राजा ज्ञानेन्द्र र हिमानीको डान्स (फोटोफिचर)

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार राति ठमेलमा रहेको नाइट क्लव लर्ड अफ द ड्रिङस (एलओडी)मा सरप्राइज) भिजिट गरेका छन् ।

सो क्रममा उनले रातो र चन्द्र सूर्य बोलको गीतमा नृत्य समेत गरेका छन् । पूर्व राजासंगै पुगेका पूर्व युवराज्ञी हिमानीसंग नृत्य गरेकी छिन् ।

तस्विरमा हेर्नुहोस्ः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org