ताजा समाचार

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, के हुँदैछ ?

काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न नेकपाको सचिवालय बैठक सुरु भएको हो ।

नेकपाका अध्यक्षद्वय ओली-प्रचण्ड केहि समय अगाडी मात्रै राष्ट्रपति निवास शिलतनिवासबाट परामर्स गरेर फर्किएका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेर आजै सपथ ग्रहण गराउने गरि तयारी थालेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org