ताजा समाचार

गुटगत स्वार्थ र लेनदेनमा मन्त्रिपरिषद् पुनर्गठन हुँदा लज्जित तुल्यायोः प्रभु साह

काठमाडाैं । प्रदेश २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रभु साहले मन्त्रिमण्डल पुनर्गठन गर्दा सामान्य क्युनिष्ट मूल्य मान्यता लागु नगरिएको भन्दै लज्जित भएको जनाएका छन् ।

कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिएपनि गुटगत पूर्वाग्रह र लेनदेनका आधारमा गरिएको देखिएको भन्दै रोष व्यक्त गरेका हुन् ।

योग्यहरुलाई हटाउने र अयोग्यलाई मन्त्रि बनाउने नेतृत्वका कारण आफू लज्जित भएको साहले जनाएका छन् । यद्यपी यसअगाडी साहको समेत मन्त्री हुने भनेर हल्ला चलाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org