ताजा समाचार

याैन हिंसाको उजुरीपरेपछी एसएसपी राणालाई गृहले गर्यो निलम्बन

काठमाडौँ ।  नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् ।

शुक्रबार संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ,
यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा विवादमा तानिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org