ताजा समाचार

अमिताभ बच्चन काेराेना जितेर डिस्चार्ज

एजेन्सी ।  कोरोना पुष्टि भएर  अस्पतालमा उपचाररत बलिउड अभिनेताअमितभ बच्चनको पछिल्लाे कोरोना रिपाेर्ट नेगेटिभ देखिएको छ।

उनलाई आजै अस्पतालबाट डिस्चार्ज गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनका छोरा अभिषेक बच्चनले पितालाई कोरोना नेगेटिभ देखिएको ट्विटर मार्फत जानकारी दिएका छन्।

गएको असार २७ गते उनलाई कोरोना देखिएको थियो। करिब २१ दिनको अस्पताल बसापछि बच्चनलाई नेगेटिभ देखिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org