ताजा समाचार

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

काठमाडौं । सज्जा चौलागाई ‘नेपाल आइडल सिजन –३ ’ को विजेेताा बनेकी छिन् ।                                               कोरोना माहामारीको कारण आइडलको सेटमै सम्पन्न भएको गान्ड फिनालेमा दर्शकको अत्याधिक भोटको कारण विजयी भएका हुन् ।                                                               यस्तै फस्ट रनरअप प्रविण  बेडुवाल  भएका छन् । सेकेन्ड रनरअप किरण कुमार भुजेल भएका छन् ।  साथै  ‘नेपाल आइडल–३ को विजेता चाैलागाईले उपाधि सहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी  छिन्।                                    यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त  गरेका छन् ।  कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org