ताजा समाचार

पुर्व गृहसचिव राईको नाममा ‘फेक ट्विटर अकाउन्ट’ खोलेर अनर्गल प्रचार

आफु विरुद्ध फैलाइएका भ्रम बाट मुक्त हुन राइको अनुरोध

काठमाडाैँ । पुर्व गृह सचिव प्रेमकुमार राईको ‘फेक ट्वीटर  अकाउन्ट’ खोलेर अनर्गल सूचना प्रवाह गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस हुनु भएका सुशासनका विम्व , इमान्दारीताका प्रतिमूर्ति , निर्भिक व्यक्तित्व  राई सरको नाममा नक्कली ट्वीटर खोलेर अनर्गल खालका प्रचारबाजी भएको छ ।

राईका अनुसारः आफुले कुनै ट्वीटरको प्रयोग भएकाले कुनै प्रकारको भ्रममा नपर्न सबैमा स्पष्ट पारेका छन।

आफु विरुद्ध फैलाइएका सबै प्रकारका भ्रम बाट मुक्त हुन समेत अनुरोध गरे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org