ताजा समाचार

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा रौतहट जिल्लाका राजेश झालाई नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिले आजै शुक्रबार सो प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org