धनुषामा एकैदिन दुई पुरुषको शंकास्पद हत्या
जनकपुरधाम । धनुषामा एकैदिन दुई जनाको शंकास्पद हत्या भएको छ ।
बिहीवार विहान क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँपको बगैंचामा परिचय खुल्न नसकेका एक पुरुषको शव भेटियो । आज विहानै औरही गाउँपालिका २ कपटौलस्थित खेतबारीको बगैचामा पनि एक पुरुष मृत फेला परेका हुन् ।
पर्सा पकडियास्थित आँप बगैचामा फेला परेको पुरुषको पहिचान खुल्न सकेका छैन । उनलाई कसैले हत्या गरेर बगैचामा फालेको हुनसक्ने स्थानीयको अनुमान छ । तर प्रहरीले घटनाको अनुसन्धान भइरहेको मात्र बताएको छ ।
यस्तै कपटौलमा मृत फेला परेका ४० वर्षीय पुरुष औरही गाउँपालिका ३ का विजय मण्डल रहेको प्रहरीले जनाएको छ । उनलाई गम्छाले घाँटी थिचेर हत्या गरेको देखिएको स्थानीय बताउँछन् । चैते धान रोप्न गएका उनी खेतबाटै बेपत्ता भएका थिए ।
ईलाका प्रहरी कार्यालय औरहीका इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष झाले घटना विषयमा अनुसन्धान भइरहेको बताए । उनले कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि जनकपुर पठाएको जानकारी दिए ।
Comments
अरु समाचार
-
५ बर्ष पहिले बिद्यार्थी बलात्कार गरेको आरोपमा तत्कालीन प्रिन्सिपल पक्राउ
काठमाडौं । पाँच वर्षअघि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ...
-
आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
सुनसरी । आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुरका...
-
बाल याैन दुराचार आरोपमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ
काठमाडौं । बाल याैन दुराचारको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ । तीन विद्यार्थीले याैन दुराचार गरेको भन्दै...
-
छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकलाई छात्रामाथि दुर्व्यहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शिक्षक जनार्दन अधिकारीलाई दुर्व्यवहार...
-
सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या
काठमाडाै । सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका...
-
साैन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ
काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई...
-
अफताव आलमका छोरा राजिक राजपुर नगरपालिकाको मेयरमा निर्वाचित
रौतहट । कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजिक आलम राजपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । रौैतहट...
-
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन
काठमाडाैं । प्रतिनिधिसभाको बैठकले ‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा...
-
बालुवाटारमा बलात्कारविरुद्ध युवाहरुको धर्ना (फोटोसहित)
काठमाडौं । बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले धर्ना दिएका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट...