ताजा समाचार

काठमाडौं उपत्यकामा थपिए ७५१ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९७ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ७ हजार ९१२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

आज देशभर होम आइसोलेसनमा २४ हजार ६१६, संस्थागत आइसोलेसनमा २ हजार ७५९, आईसीयूमा ६३५ र भेन्टिलेटरमा १७२ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org