ताजा समाचार

प्रदर्शनीमार्गको सडकभरि उम्मेदवारका पर्चा र पम्प्लेट [तस्बिरहरू]

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा गरी दुई ठाउँबाट मतदान भइरहेको छ । सोमबार बिहानदेखि मतदान भइरहँदा उम्मेदवारहररूले केही दिनअघि देखि नै प्रतिनिधिहरूसँग भोट माग्दै आएका छन् ।

यसका लागि उनीहरूले विभिन्न प्रचार सामग्री समेत प्रकाशन गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org