ताजा समाचार

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु ९५ हजार एक सय रुपैयाँ तोकिएको छ ।  अघिल्लो दिन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ मा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय ६० रुपैयाँ  कायम भएको छ। गत शुक्रवार चाँदी प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ थियो

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७३८.१० डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १८.९१ डलरमा कारोबार भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org