विश्वकप जिते जर्मनीका हरेक खेलाडीले ५ करोड बढी पाउने
काठमाडाैं । र्जर्मनीको फुटबल संघ (डीएफबी) ले कतारमा हुन गइरहेको विश्वकपमा च्याम्पियन बने हरेक खेलाडीलाई ४ लाख यूरो (५ करोड बढी रुपैयाँ) रकम दिने घोषणा गरेको छ।
अघिल्लो विश्वकपमा ३ लाख ५० हजार यूरो घोषणा गरिएकोमा यो वर्ष ५० हजार युरो डीएफबीले बढाएको हो। उक्त विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। त्यसअघि सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप जित्दा जर्मनीको टोलीका हरेक खेलाडीले ३ लाख यूरो प्राप्त गरेका थिए।
कतार विश्वकपमा समूह चरण पार गरे ५० हजार युरो, अन्तिम ८ मा पुगे १ लाख युरो, सेमिफाइनल पुगे १ लाख ५० हजार यूरो, तेस्रो स्थान बनाए २ लाख युरो र उपविजेता बने २ लाख ५० हजार प्राप्त गर्ने डीएफबीले जनाएको छ।
समूह ‘ई’ मा जर्मनीसँग स्पेन, कोस्टारिक र जापान छन्।
Comments
अरु समाचार
-
आजदेखि आईपीएल: उद्घाटनमा गायक अरिजित र नायिका रश्मिकाको प्रस्तुति हुने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आज सुरु हुँदैछ । उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका...
-
विराट गोल्डकप: उपाधिका लागि विराटनगर सिटी र लुका प्रतिस्पर्धामा
काठमाडौं । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी...
-
प्रिमियर कप मा नेपालको प्रारम्भिक टोली घोषणा
काठमाण्डाैं । एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रिमियर कपका...
-
दर्शकको कमीले विराट गोल्डकप खल्लो, फाइनल रोचक हुने अपेक्षा
विराटनगर । विराटनगरमा जारी प्रतिष्ठित सातौं संस्करणको गोल्डकपमा दर्शकको कमी हुँदा रौनक बढ्न सकेको छैन । दर्शकको कमी महसुस भएपनि...
-
प्रधानमन्त्री कप : फाइनलमा पुग्न नेपाल र भुटान प्रतिस्पर्धामा
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपाल र भुटान खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको...
-
टी–२० शृङ्खलामा अफगानिस्तानले पाकिस्तानलाई हरायो
इस्लामावाद । पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ। आइतबार राति शारजाहमा भएको दोस्रो टी-२० मा पाकिस्तान ७ विकेटको...
-
खप्तड गोल्डकप : फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा
धनगढी । थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा छैठौं संस्करणअन्तर्गत आइतबार भएको...
-
तिलोत्तमा गोल्डकप फुटबल : उपाधि मनाङ मर्स्याङ्दी क्लबले जित्यो
काठमाडौं । २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देविनगरमा रहेको एन्फा टेक्निल सेन्टरमा...
-
इटहरी गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा युथ भिड्दै
इटहरी । इटहरीमा जारी १३ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको शनिबार (आज() फाइनल खेल हुँदैछ । उपाधिका लागि चर्च ब्वाइज युनाइटेड...