ताजा समाचार

विश्वकप तयारी गर्दा चारदेखि पाँचसय मजदुरको मृत्यु !

दोहा । विश्वकप फुटबलको तयारी गर्दा करिब पाँच सय कामदारको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । ज्यान गुमाउनेहरु विभिन्न देशबाट रोजगारीका लागि कतार पुगेका मजदुरहरु भएको कतार सरकारले स्वीकार गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले स्वीकार गरेका छन् ।

कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तरवार्तामा यो संख्यात्मक मृत्युको स्वीकार गरेको उल्लेख छ ।

थवाडीका अनुसार मृत्यु हुनेहरुमा विश्वकपका लागि मैदान, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न मजदुर हुन् । यसअघि कतारले विश्वकपको तयारीका गर्दा धेरैमा ३७ देखि ४० सम्मको मात्रै मृत्यु भएको बताउँदै आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org