ताजा समाचार

विश्वकपमा आज क्रोएसिया र अर्जेन्टिनाबीच भिडन्त

काठमाडौं । कतार विश्वकप फुटबल (२०२२) को आज (मंगलबार) पहिल‍ो सेमिफाइनल आयोजना हुँदैछ । साबिक उपबिजेता क्रोएसिया र अर्जेन्टिनाबीच हुने आजको खेल रोचक हुनेछ ।

संसारभरका लाखौं दर्शक राति हुने सो खेलको व्यग्र प्रतिक्षामा छन् । दुई देशबीचको भिडन्त नेपाली समयअनुसार राति पौ १२ बजे (१२ः४५) बजे सुरु हुनेछ । फाइनल खेल भने पुस ३ गते आइतबार साँझ ८४५ बजे हुने कार्यतालिकामा उल्लेख गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org