साइक्लोजिस्ट संचिता अधिकारी उत्कृष्ट सोसल वोर्कर अवार्ड (क्लिनिकल) बाट सम्मानित
काठमाडौं । साइक्लोजिस्ट संचिता अधिकारीलाई उत्कृष्ट सोसल वोर्कर अवार्ड (क्लिनिकल) ले सम्मान गरिएको छ । निकिला मिडिया नेटवर्कको आयोजनामा आयोजित ग्यालेक्सी एक्सिलेन्सी अवार्डको दोश्रो संस्करणको वेस्ट सोसल वोर्कर अवार्ड क्लिनिकल तर्फबाट अधिकारी सम्मानित हुनु भएको हो ।
बिगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, राजनीति र जनसेवामा सक्रिय अधिकारीलाई काठमाडौंको होटल हायात प्यालेसमा आयोजित एक समारोहका बीच उक्त अवार्ड प्रदान गरिएको हो । उहाँ स्वतन्त्र स्वास्थ्यकर्मी संघको अध्यक्ष समेत हुनुहुन्छ । समाजमा रहेर विभिन्न क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्ने उद्देश्यले अवार्डको भीडमा भिन्न किसिमका अवार्ड आयोजना गरिने प्रयास गरिएको आयोजक समितिका अध्यक्ष सोनितराज ढुंगेल तथा कार्यक्रम निर्देशक राज लुइटेलले बताउनु भयो ।
गीता एभिएसनका प्रमुख क्या. जनक अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा माननिय कृष्णप्रसाद यादव, वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल,वरिष्ठ संचार उद्यमी भाष्करराज राजकर्णिकार, निर्देशक तिर्थ थापा, वरिष्ठ अभिनेता किरण केसी ,अमिष ढकाल, मोडल सोनाम श्रीवास्तवा ,नेपाल तथा भारतका पत्रकार तथा अतिथीहरुको वाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन दिनेश डिसीले गर्नु भएको थियो ।
Comments
अरु समाचार
-
त्रिवि कार्यकारी परिषदद्वारा ८ डीन सहित ३ निर्देशक नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । शनिबार त्रिविको कार्यकारी परिषद्ले डीन...
-
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति...
-
प्रधानमन्त्री ओलीद्वारा आफैले अध्यायन गरेको विद्यालय भवन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । तेह्रथुमको...
-
निजी कलेजका सञ्चालक नै विश्वविद्यालयको उपकुलपति बन्ने दौडमा
कास्की । पोखरा विश्वविद्यालयको उपकुलपति वन्नको लागि निजी कलेजका एकजना सञ्चालकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दबाव दिएको खुलासा भएको...
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी...
-
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
काठमाडौं । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द...
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...