एसियन गेम्सको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित
काठमाडौं । एसियन गेम्स अन्तर्गत पहिलो खेलमा नेपालको पुरुष भलिबल टिम बहराइनसँग ३–१ सेटले पराजित भएको छ ।
पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हार्दा नेपलले पहिलो खेलमा नमिठो हार बेहोरेको हो ।
पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो ।
नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ । इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन् ।
Comments
अरु समाचार
-
एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का
काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ। बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा...
-
१९औं एसियाली खेलकुदः कबड्डीमा नेपालले पदक पाउने निश्चित
काठमाडौं । चीनको हाङझाउमा जारी उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै...
-
एसियाली खेलकुद: भारतसँग नेपाल २३ रनले पराजित
काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल...
-
१९ औं एसियाड पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित
काठमाडौं । चीनको हान्झाउमा जारी १९ औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।...
-
एसियाली खेलकुद: भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
काठमाडौं । १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । झेझियाङ युनिर्भसिटी अफ...
-
एसियाली खेलकुदः भारतविरुद्ध नेपाललाई चाैँथो सफलता
काठमाडाैँ । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपाललाई चाैथो सफलता मिलेको छ । भारतका...
-
१९औँ एसियाली खेलकुद अन्तर्गत नेपाल र भारतबीच क्रिकेट खेल जारी
काठमाडौँ । १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी...
-
एशियाली खेलकुद: महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना
काठमाडौं । चीनमा जारी उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा...
-
एसियाली क्रिकेट क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने
काठमाडौं । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ । नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित...