ताजा समाचार

सभामुख घिमिरे नेतृत्वको टिमले जित्यो मैत्रीपूर्ण फुटसल (फोटो फिचर)

काठमाडाैँ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूबीचको फुटसल प्रतियोगिता सकिएको छ ।

१७औँ संघीय संसद सेवा दिवसका अवसरमा मंगलबार भृकुटीमण्डमा भएको खेल सभामुख देवराज घिमिरे नेतृत्व प्रतिनिधिसभाको टोलीले जितेको छ । सभामुख घिमिरे नेतृत्वको टिमले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको टिमलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

11702361333.jpg

खेलमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दुई तथा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र रास्वपाका सांसद विराजभक्त श्रेष्ठले समान एक-एक गोल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org