ताजा समाचार

टिकटक माथिकाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चारकाे निर्देशन

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरेको छ ।

६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो । टिकटकले नेपालको कानुन मान्ने प्रतिबद्धता जनाएपछि सरकारले प्रतिबन्ध हटाएको हो ।

सामाजिक मर्यादा उल्लंघन भएको भन्दै तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालमा टिकटक प्रतिबन्ध गरेको थियो ।

प्राधिकरणद्वारा जारी निर्देशन:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org