ताजा समाचार

भाइको हत्या अभियोगमा एकजना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८ का ४५ वर्षीय ४५ को नारायण सिटौला रहेका छन् ।

गत बिहीबार ४१ वर्षीय रामप्रसाद सिटौला आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको टोली अनुसन्धानमा खटिएको थियो ।

अनुसन्धानको क्रममा मृतकको टाउको र अनुहारमा चोट देखिएको उनका दाइ नारायणलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org