विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल ७ विकेटले विजयी (फोटोफिचरसहित)
काठमाडौं । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपाल विजयी भएको छ।
केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ६४ रनको योगदान दिए। ९३ बल खेलेका मल्लले ८ चौका र १ छक्का प्रहार गरेका थिए।
यस्तै दीपेन्द्र सिंह ऐरीले ६२ रन बनाएका थिए। ६६ बलको सामना गरेका ऐरीले ८ चौका र एक छक्का प्रहार गरेका थिए।
यस्तै ऐरीको ठाउँमा आएका सरद भेसवाकरले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा २४ रन बनाएका थिए। नटआउट रहेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए। उनले तिसौ ओभरको पहिलो बलमा चौका प्रहार गरेका भसवारले अर्को बलमा छक्का प्रहार गरेका थिए। जबकी नेपालका लागि त्यतिखेर २ रन मात्र आवश्यक थियो।
यसअघि चार ओभरभित्र १४ रनको स्थितिमा २ विकेट गुमाइसकेको नेपालका लागि ऐरी र मल्लले सतकीय साझेदारी गर्दै खेलमा फर्किएको थियो।
सुनिल धमला १ रनमा आउट हुँदा सागर पुनलाई नेपालले ५ रनमा गुमाएको थियो।
Comments
अरु समाचार
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते
काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका–५, बालिबिसौनामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । मंगलवार...
-
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
काठमाडौं । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई...
-
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
काठमाडौं । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन...
-
चितवनमा भोलिदेखि ‘मह उत्सव’
काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने...
-
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
काठमाडौं । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला...
-
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
काठमाडौं । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति,...
-
हनुमानढोकास्थित ‘आगम छेँ’ पुरातत्व विभागले पुनःनिर्माण गर्ने
काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर (आगम छेँ) पुरातत्व विभागले पुनःनिर्माण गर्ने भएको छ ।...
-
मौसम बदली : बादलले ढाके पनि वर्षा कम, आजदेखि सुधार हुने
काठमाडौँ : नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ ।पश्चिम...