ताजा समाचार

एमाले उम्मेदवारलाई समर्थन गर्दै नयाँ शक्ति र राप्रपाको उम्मेदवारी फिर्ता


गुल्मी, ७ असार । गुल्मीको रेसुङ्गा नगरपालिकामा दुई साना दलले एमालेका मेयर पदका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

नेकपा एमााले रेसुङ्गा नगरपालिका मेयर पदका उम्मेदवार डिल्लिराज भुसाललाई समर्थन गर्दै नयाँ शक्ति नेपालका मयेर पदका उम्मेदवार पदमबहादुर खत्री र राप्रपाको मेयर पदका उम्मेदवार निर्मला पाण्डेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org