ताजा समाचार

संखुवासभाको चिचिलामा एमालेलाई दोब्बर मतले हराउँदै कांग्रेस विजयी

संखुुवासभा, १६ असार । संखुवासभाको चिचिला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तर्फबाट प्रमुखको उम्मेदवार बनेका पासाङ नेर्वु शेर्पा भारी मतले विजयी भएका हुन् । उपप्रमुखमा पनि कांग्रेसकै यादुकुमारी राई बिजयी भएकी छिन् ।

पासाङ नेर्वु शेर्पाले १४६२ मत पाएका थिए । उपप्रमुखमा यदुकुमारी राईले १३७२ मत पाएर विजयी भएकी हुन् । एमालेबाट प्रमुखको उम्मेदवार बनेकाले ७७० मत पाए भने उपप्रमुखमा ७४९ मत आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org