ताजा समाचार

बझाङको थलारा गाउँपालिका प्रमुख उपप्रमुख दुवैमा एमाले विजयी

बझाङ, १६ असार । बझाङको थलारा गाँउपालिकाको प्रमुखमा एमाले विजयी भएको छ । एमाले उम्मेदवार भुवनेश्वर उपाध्याय प्रमुख र गंगुदेवी खडायत उपप्रमुखमा बिजय भएका छन् ।

उपाध्यायले नेपाली कांग्रेसका राम खातीलाई पराजित गरेका छन् भने उपाध्यक्षमा कांग्रेसकै पिंकी भण्डारीलाई पराजित गरेकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org